राष्ट्रिय सभा
फरकधार  |  २१ मंसिर, २०७८
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । मंगलबार आयोगले...
फरकधार  |  २ मंसिर, २०७८
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ ...
जङ्‌ग तामाङ  |  २८ कात्तिक, २०७८
१९ जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मिति भने घोषणा हुन बाँकी...
फरकधार  |  २८ भदौ, २०७८
राष्ट्रिय सभाले ‘लोकसेवा आयोग, विधेयक, २०७५’ बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल ...
फरकधार  |  २७ साउन, २०७८
राष्ट्रिय सभाबाट दुई विधेयक पारित गरिएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाक...
फरकधार  |  २४ साउन, २०७८
राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र ...
फरकधार  |  २० साउन, २०७८
राष्ट्रिय सभाले ‘तथ्यांक विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरब...
फरकधार  |  ७ साउन, २०७८
राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले नागरिकतासम्बन्धी विधेयक पास नहुन्जेलसम्मका लागि संविधानले प्रद...
फरकधार  |  २३ असार, २०७८
राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको अभ्यास र परम्परालाई पाल...
फरकधार  |  २३ असार, २०७८
राष्ट्रिय सभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६–०७७’ पेस ...
फरकधार  |  २२ असार, २०७८
राष्ट्रिय सभाको आठौँ अधिवेशनअन्तर्गत असार २३ गते बुधबारको सम्भावित दैनिक कार्यसूची सार्वजनिक भएको छ । सं...
फरकधार  |  २१ असार, २०७८
राष्ट्रिय सभाको सोमबारको बैठकमा प्रतिनिधिसभा विघटनका पक्ष र विपक्षमा बहस भएको छ । बैठकको विषेश समयमा उ...
फरकधार  |  १७ असार, २०७८
राष्ट्रिय सभाको बिहीबारको बैठकमा १६ अध्यादेश पेस भएका छन् । बिहीबारदेखि प्रारम्भ भएको आठौँ अधिवेशनको...
गिरिराज नेपाली/दाङ  |  १७ जेठ, २०७८
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा तीन जना जनप्रतिनिधिले मतदान गरेका छैनन् । आज सम्पन्न मतदानमा २९७ जनाले...
गिरिराज नेपाली/दाङ  |  १७ जेठ, २०७८
लुम्बिनी प्रदेशमा खाली रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे...
अमृत चिमरिया  |  ५ जेठ, २०७८
हेटौंडामा जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पूरा भएको छ । बागमती प्रदेशतर्फ राष्ट्रिय सभा ...
गिरिराज नेपाली/दाङ  |  ४ जेठ, २०७८
राष्ट्रियसभामा खाली रहेको पदका लागि लुम्बिनी प्रदेशबाट दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हु...
फरकधार  |  २९ बैशाख, २०७८
राष्ट्रिय सभाका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशतर्फको रिक्त सद...
फरकधार  |  १६ बैशाख, २०७८
राष्ट्रिय सभाको उपनिर्वाचनका लागि ५ राजनीतिक दलले दल दर्ता गरेका छन् । दर्ता भएका दलहरुमा नेपाल कम्युनिस्...
फरकधार  |  ९ बैशाख, २०७८
गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदका लागि आग...
फरकधार  |  २६ पुस, २०७७
पुस १७ गतेदेखि सुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको छ ।  आइतबारको ब...
  • 1
  • 2
  • 3
  • 4 (current)
  • 5