logo-img

एमालेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको सदस्यमा सिंह मनोनीत

नेकपा एमालेको केन्द्रीय भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको सदस्यमा विष्णु सिंह मनोनीत भएका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच विभाग इन्जार्च कृष्णबहादुर केसीको सिफारिसमा एमाले महासचिव शंकर पोखरेलले उनलाई मनोनीत गरेका हुन् । 

एमालेले सिंहसहित २४ जनालाई विभाग सदस्यमा मनोनीत गरेको हो । बिल्डिङ कन्सट्रक्सन प्राइभेट लिमिटेडका अध्यक्षसमेत रहेका सिंह २०७२ सालदेखि अनेरास्ववियूको राजनीतिमा सक्रिय छन् । 

 

 

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्