प्रदेशसभा सचिवालयको सवारी साधनको दुर्घटनाबाट घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले बीमाको रकम अपुग हुने भएकाले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयअन्तर्ग...