logo-img

राप्रपाले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

राप्रपाले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने भएको छ । जम्कट्टेलले मागेको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने भएको हो । 

प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै राप्रपाले तटस्थ बस्ने घोषणा गरेको हो । 

प्रदेशसभा संसदीय दलका नेता उद्धव थापाले पार्टी तटस्थ बस्ने जानकारी गराएका हुन् । उनले राप्रपाका लागि कुनै पनि दल टाढा र नजिक नरहेको भन्दै तटस्थ बस्ने जानकारी गराए ।





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १७:३९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया