logo-img

लुम्बिनीमा महरालाई मुख्यमन्त्री बनाउन चार दलबीच सहमति

लुम्बिनी प्रदेशमा रहेका चार राजनीतिक दलबीच पाँचबुँदे सहमति भएको छ। उनीहरुले नयाँ समीकरणका आधारमा सरकार बनाउने भएका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र प्रदेश सभा सदस्यबीच माओवादी केन्द्रका संसदीय दल नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति भएको हाे।

यस्तै, सरकारबाट हुने राजनीतिक नियुक्ति सबै दलको अपनत्व हुने गरी गर्ने सहमतिसमेत भएको छ।







  • प्रकाशित मिति : चैत २२, २०८० बिहीबार १६:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया