कोशी सरकारबाट एमाले पनि बाहिरियाे

नेकपा माओवादीपछि नेकपा एमालेले पनि कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकाे छ। नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका हुन्।

दुवै पार्टीका संसदीय दलका नेताहरूले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सोमबार भेटेर समर्थन फिर्ताकाे जानकारी गराएका हुन् । काेशीमा दलीय ह्विप नलाग्ने भएकाले सांसदहरूले नै समर्थन फिर्ता लिनुपर्ने हुन्छ।

प्रदेश सभा सदस्य केदार कार्की गत असोज २७ गते नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए। 





  • प्रकाशित मिति : चैत २६, २०८० साेमबार १७:२४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया