logo-img

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । उनी चैत २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको छ । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए । एक मत तटस्थ रहेको छ ।

कँडेलले माओवादी र एमाले र एकीकृत समाजवादीका २३ सांसदले विश्वासको मत दिएका हुन् । 

नेकपा एमाले १० र नेकपा माओवादी केन्द्रका १३ र एकीकृत समाजवादी १ सांसदले शर्माको पक्षमा मत हालेका छन् ।





  • प्रकाशित मिति : वैशाख १३, २०८१ बिहीबार १८:१०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया