logo-img

बझाङ १ मा ४३ प्रतिशत खस्यो

बझाङ प्रदेश सभा निर्वाचन  (१) मा आठ घण्टामा  ४३ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि भएको मतदानमा अपराह्न ३ बजेसम्म ४३ प्रतिशत मत खसेको हो । 

यहाँ ६१ हजार सात सय ४८ मतदाता रहेका छन् । अपराह्न ३ बजेसम्म २६ हजार १८० जनाले मतदान गरिसकेका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार ७४ वटै मतदान स्थलमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

चुनावलाई स्वच्त र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ । 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १५:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया