logo-img

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफ्नो जन्मदिनको अवसरमा कविता संग्रह ‘अश्र’ सार्वजनिक गरो छन् । 

उनले कविता संग्रह ‘अश्र’ सार्वजनिक भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् । बालेनको कविता संग्रह ‘अश्र’ बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । 

अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । कविता संग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । 





  • प्रकाशित मिति : वैशाख १४, २०८१ शुक्रबार १८:४५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया