logo-img

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा बाइडेनले गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडेनले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् । 

टिकटकलाई अमेरिकामा बेच्न वा प्रतिबन्ध लगाउन सक्ने विधेयकमा राष्ट्रपति बाइडेनले बुधबार हस्ताक्षर गरेका हुन्। 

टिकटकले अमेरिकी नागरिकको डाटा गोप्य नराख्ने भएकाले अमेरिकाले यो कानुनमा हस्ताक्षर गरेको बताइएको छ । तर, टिकटकले भने यो कुरालाई अस्वीकार गर्दै आएको छ । 



टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइट डान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्न नौ महिनाको समय दिइएको छ । 





  • प्रकाशित मिति : वैशाख १२, २०८१ बुधबार २३:१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया