मिथिला माध्यमिक परिक्रमामा हजारौं श्रद्धालुको सहभागिता [तस्बिरहरू]

१५ दिवसीय ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरु भएको छ । नेपाल र भारतका हजारौं सङ्ख्याका श्रद्धालु भक्तजनको सहभागिता हुने सो परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी १ सय ३३ किलोमिटर पैदलयात्रा गरिनेछ ।  

सोही यात्राका लागि आज बिहान धनुषाको मिथिला विहारी नगरपालिका–८ कौचरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकी कीर्तनसहित श्रद्धालुहरू प्रस्थान गरेका छन् । हेर्नुहोस् तस्बिरहरू :





 

  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १२:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया