फरकधार

कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत

कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ । खाडी मुलुकका  तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवं समझदारी पनि भएका छन् । भ्रमणले...

बागमती प्रदेशसभाको बैठक आज राति १२ बजेदेखि अन्त्य

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालू अधिवेशनको बैठकको आज राति १२ बजेदेखि अन्त्य गरेका छन् ।  उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरे...

लुम्बिनीका मुख्यमन्त्री महराले दुई मन्त्रालय फुटाएर भागबण्डा मिलाए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले दुई मन्त्रालय थपेर विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी तोकेका छन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालय थिए ।  महराले गठब...

चिया निर्यातमा हट्यो भारतीय अवरोध

भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए । चिया बोकेका ती सब...

फरकधार

3 Followers