लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् ।
यसअघि त्यहाँ देव गुरुङले अग्रता लिएका थिए ।
पछिल्लो मत परिणामअनुसार पृथ्वीसुब्बाको २५०८ मत आएको छ । उनलाई पछ्याएका नेकपा माओवादी केन्द्रका देव गुरुङको २०८७ मत आएको छ ।
त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीको ६७ मत आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।