logo-img

लमजुङमा पृथ्वीसुब्बा गुरुङले लिए अग्रता

लमजुङमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले अग्रता लिएका छन् । 

यसअघि त्यहाँ देव गुरुङले अग्रता लिएका थिए । 

पछिल्लो मत परिणामअनुसार पृथ्वीसुब्बाको २५०८ मत आएको छ । उनलाई पछ्याएका नेकपा माओवादी केन्द्रका देव गुरुङको २०८७ मत आएको छ । 

त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीको ६७ मत आएको छ ।





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया