logo-img

तनहुँमा कांग्रेसका रामचन्द्र पौडेल र शंकर भण्डारीको अग्रता

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहेको छ । 

तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा ३० हजार ३ सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार १ सय ८, नेकपा (एमाले)का किरण गुरुङले ११ हजार दुई सय ८६ मत पाएका छन् । २ हजार ८ सय २२ मतका साथ कांग्रेसका भण्डारी अग्रस्थानमा छन् । 

त्यसैगरी, तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेलले १ हजार ७ सय ६२, एमालेका एकबहादुर रानाले १ हजार ३ सय १ मत पाएका छन् । कांग्रेसका पौडेल ४ सय ६१ मतले अग्रस्थानमा छन् ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार ९:३७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया