logo-img

विजय गच्छदार एमालेकी भगवती चौधरीसँग ६१४ मतले पछाडि

सुनसरी–३ मा कांग्रेसका विजय गच्छदारलाई एमालेकी भगवती चौधरीले ६१४ मतले पछि पारेकी छन् । 

चार हजार ८९५ मत गणना हुँदा चौधरीले एक हजार ६४६ मत ल्याएकी छन् भने गच्छदारले एकहजार ३२ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली एक हजार २६६ मतसहित तेस्रो स्थानमा छन् । उनले सुरुवाती अग्रता लिएका थिए ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया