टर्कीमा भूकम्पका दुई ठूला धक्का
फरकधार / ७ मंसिर, २०७९

टर्कीमा भूकम्पको दुई ठूला धक्का महसुस गरिएको छ । यसबारे अहिलेसम्म विस्तृत विवरण आइसकेको छैन । 



टर्कीको राजधानी इस्तानबुलमा भूकम्पको चर्को धक्का महसुस भएको बताइएको छ । 

भूकम्पको रिक्टर स्केलमा ६ म्याग्निच्युटको भन्दा ठूलो भएको हुनसक्ने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार ८:५६:२३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया