logo-img

टर्कीमा भूकम्पका दुई ठूला धक्का

टर्कीमा भूकम्पको दुई ठूला धक्का महसुस गरिएको छ । यसबारे अहिलेसम्म विस्तृत विवरण आइसकेको छैन । 

टर्कीको राजधानी इस्तानबुलमा भूकम्पको चर्को धक्का महसुस भएको बताइएको छ । 

भूकम्पको रिक्टर स्केलमा ६ म्याग्निच्युटको भन्दा ठूलो भएको हुनसक्ने बताइएको छ ।





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया