सहरी विकासमन्त्री मेटमणि चौधरी दाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एकीकृत समाजवादीका उनी एमालेकी शान्ता चौधरीलाई ५२०० मतान्तरले पछि पार्दै विजयी बनेका हुन् ।
मेटमणिले २५ हजार ३३५ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले २० हजार १३५ मत प्राप्त गरेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।