चीनका पूर्वराष्ट्रपति जियाङ जमिनको निधन

चीनका पूर्वराष्ट्रपति जियाङ जमिनको निधन भएको छ । 

उनकाे मंगलबार ९६ वर्षको उमेरमा निधन भएको हाे । 

ल्युकेमिया र बहु ​​अंगको विफलताका कारण सांघाईमा निधन भएको सिन्ह्वाले जनाएको छ।

उनी सिपिसीको तेस्रो पुस्ताको केन्द्रीय सामूहिक नेतृत्वको मूल र तीन प्रतिनिधिको सिद्धान्तका प्रमुख संस्थापक थिए ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १५:३६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया