विश्वकप फुटबल : फ्रान्सविरुद्ध ट्युनेसियाको पहिलो गोल

विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा ट्युनेसियाले फ्रान्समाथि दोस्रो हाफमा एक गोल गरेको छ । 

ट्युनेसियाका लागि वाहवी खाज्रीले ५८औँ मिनेटमा गोल गरेका हुन्। खाज्रीको विश्वकपमा यो तेस्रो गोल थियो। 

फ्रेन्च डिफेन्डरको गल्तीको फाइदा उठाउँदै उनले गोल गरेसँगै उनलाई परिवर्तन गर्दै ट्युनेसियाले इसाम जेबालीलाई मैदानमा प्रवेश गराएको छ।

स्टार खेलाडीविनै मैदानमा उत्रिएको फ्रान्स १–०ले पछि परेको छ ।  





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार २२:३४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया