प्रदेश १ का सभामुख गौतमले लिए शपथ

प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले शपथ ग्रहण गरेका छन् । उनी सत्ता पक्ष र प्रतिपक्षी दलको समर्थनमा सभामुख बनेका हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुंगाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् । 





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार १४:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया