यती एयर दुर्घटनाः रुसी राष्ट्रपति पुटिनले गरे दुःख व्यक्त
फरकधार / १ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

आइतबार काठमाडौंबाट पोखराका लागि उडान भरेको यती एयरलाइन्सको विमानको दुर्घटनामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समवेदना व्यक्त गरेका छन् ।



राष्ट्रपति विद्यादेवी भण्डारीलाई शोक सन्देश पठाउँदै उनले दुःख व्यक्त गरेका हुन् । 



अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएअनुसार उनले शोक सन्देश भण्डारीलाई पठाएका हुन् । 



दुर्घटनामा सवार ७२ जनामध्ये चार जना रुसी नागरिक रहेका थिए । यो विमानमा ५३ जना नेपाली र १५ जना विदेशी रहेका थिए ।







  • प्रकाशित मिति : माघ १, २०७९ आइतबार १९:२३:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया