बागमती प्रदेश सरकारले आज पूर्णता पाउँदैछ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बागमतीमा ११ मन्त्रालय कायम गर्ने निर्णय गरेसँगै मन्त्रीहरूको नियुक्ति तथा शपथ गराउने तयारी छ ।
दलहरू क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक तयारीमा व्यस्त छन् । बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबाट मन्त्री थप मन्त्री पठाइनेछ ।
अहिले नेकपा एमाले संसदीय दलका नेता थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापा विनाविभागीय मन्त्री छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।