काठमाडौंका कुखुरामा देखियो बर्डफ्लू
फाइल तस्वीर ।

काठमाडौं उपत्यकाका तीन नगरपालिकाका विभिन्न स्थानमा कुखुरामा बर्डफ्लू संक्रमण भएको पुष्टि भएको छ । 

ललितपुर महानगरपालिकाको खुमलटार, नागार्जुन नगरपालिकाको रामकोट र तारेकेश्वर नगरपालिकाका कुखुरामा बर्डफ्लू संक्रमण पुष्टि भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारीअनुसार १६ माघमा ती ठाउँमा कुखुरामा बर्डफ्लू भएको पुष्टि भएको हो । त्यसपछि एक हजार कुखुरा नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १७:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया