त्रिविको स्ववियु सभापतिमा नेविसंघका ओझा निर्वाचित
फरकधार / ५ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार श्याम ओझा निर्वाचित भएका छन् । 



९६२ मत प्राप्त गर्दै ओझा विजयी बने । उनले निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरेका हुन् । विष्टले ७३१ मत ल्याएका थिए ।











  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १९:४१:३२,   अन्तिम अपडेट : चैत ५, २०७९ आइतबार १९:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया