मंगलबार राति यी प्रदेशमा चट्याङ, हावा–हुरी र असिनापानी पर्ने
फरकधार / ७ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

मंगलबार राति तीन प्रदेशमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



मंगलबार राति बागमती, मधेश र कोशी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।



बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ, हावा–हुरी असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 







  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार २१:२०:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया