logo-img

चर्च ब्वाइज युनाइटेडको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

चर्च ब्वाइज युनाइटेडको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् ।  

चर्च ब्वाइजले बुधबार महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । महर्जनलाई यस सिजनको ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको चर्च ब्वाइजले जनाएको छ । 

मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले श्रम स्वीकृतिको कारण देखाउँदै राजीनामा दिएपछि चर्च ब्वाइज प्रशिक्षकविहीन थियो । चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया