जाजरकोटमा बेलिब्रिज भाँचिदा दुईजनाको मृत्यु
फरकधार / ७ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुईजनाको मृत्यु भएको छ । 



जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लु ठुलाबगरमा निर्माण भइरहेको बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु भएको हो । त्यस्तै, दुईजना घाइते भएका छन् ।



उनीहरूको परिचय खुल्न नसकेको र प्रहरी टोली घटनास्थल जाँदै गरेको जाजरकोटका प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए । 



घटनास्थल जाजरकोट–डोल्पा सडक भेरी कोरीडोरमा पर्छ । 







  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १४:२२:४६,   अन्तिम अपडेट : बैशाख ७, २०८० बिहीबार १४:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया