logo-img

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा १ हजार ९६४ नमुना परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो । 

थपिएका कोरोना संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या १३३ जना पुगेको छ ।  





  • प्रकाशित मिति : वैशाख २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया