logo-img

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा हस्तक्षेप नगर्ने तीन दलबीच समझदारी

प्रमुख तीन दलका शीर्ष नेताबीच नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई हस्तक्षेप नगर्ने समझदारी भएकाे छ । 

बालुवाटारमा आइतबार बिहान बसेको शीर्ष दलका नेताहरूको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनौपचारिक छलफल भएको थियाे । 

साे बैठकमा भुटानी शरणार्थी प्रकरणमा चलिरहेको अनुसन्धानलाई सघाउने गरी शीर्ष नेताहरूबीच सहमति भएको हाे । 

शीर्ष नेताहरूले संविधान र कानुनअनुसार कामकारबाही अघि बढाउन बैठकमा कुनै हस्तक्षेप नहुने बताएका थिए। 





  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया