logo-img

थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

७९३ जनाको नमुना परीक्षण गर्दा पिसिआर विधिबाट ४ जना तथा एन्टिजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या पुष्टि भएका सक्रिय संक्रमितको संख्या ८० पुगेको छ। 
 





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया