logo-img

विश्वकप फुटबलमा आज चार खेल, पोर्चुगलले अमेरिकासँग खेल्दै

फिफा महिला विश्वकप फुटबलमा आज चारवटा खेल हुँदै छन् । आज समूह ‘डी’ र ‘ई’ का समूह चरणका खेल हुन लागेका हुन् ।  

समूह ‘ई’ का खेल नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछन् । यो समूहमा पोर्चुगल र अमेरिका तथा भियतनाम र नेदरल्याण्ड्स आपसमा भिड्ने छन् ।

आजै समूह ‘डी’ का खेल पौने ४ बजे सुरु हुनेछन् । चीन र इंग्ल्याण्ड तथा हाइटी र डेनमार्क भिड्ने छन् । महिला विश्वकप आगामी २० अगस्टसम्म अस्ट्रेलिया र न्यूजिल्याण्डमा चल्नेछ ।



विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।  





  • प्रकाशित मिति : साउन १६, २०८० मंगलबार ९:१३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया