logo-img

काठमाडौं उपत्यका भारी वर्षा, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं उपत्यकामा आज बिहानैदेखि भारी वर्षा भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले काठमाडौं उपत्यकाको बुढानिलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भइरहेको हो ।  

प्राधिकरणका अनुसार विष्णुमती, धोबीखोला, मनोहरालगायत खाेलामा जलसतह बढ्दो अवस्थामा छ । 

सतर्कता तह नजिक पुगेकोले उपत्यकाको नदी तटीय क्षेत्रमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : साउन २३, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया