logo-img

साफ च्याम्पियनसिपका लागि यु–१९ राष्ट्रिय टिमको घोषणा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साफ च्याम्पियनसिपका लागि नेपालले यु–१९ राष्ट्रिय टिमको घोषणा गरेको छ। सो खेल नेपालको आफ्नै घरेलु मैदानमा आगामी २१ देखि ३० सेप्टम्बर (४ देखि ३० असोज) सम्म हुनेछ । 

मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार च्याम्पियनसिपका लागि २५ सदसिय टिमको घोषणा गरेका हुन्। 

साफ च्याम्पियनसिपको तयारी गरइरहेको नेपाली युवा टिमले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग २१ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्ने छ।

यस्तो छ नेपाली टोली

गोलरक्षक जियारथ शेख, रुविन बोगटी, अमित टमाटा

डिफेन्डर सेमन्त थापा, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, अश्विन घोरासइनी, दिपक थापामगर, निनसाङ्ग पाराङ्गदेन (लिम्बू), निशान्त तामाङ, गौरव महर्जन



मिडफिल्डर कुशल देउवा, लक्षु थापा, प्रशान्त लक्साम, अभिनास स्याङ्तान, अनिल भोमजन, धन सिंह बिके, हरिस राज भट्ट, निरज कार्की, नेल्शन तामाङ

फर्वाड समिर तामाङ, निराजन धामी, सुजन डंगोलर, सिद्धार्थ अधिकारी



  • प्रकाशित मिति : भदौ २६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया