logo-img

घरेलु मैदानमा पाकिस्तानविरुद्ध खेल्दै नेपाल, मध्यान्तर अघिसम्म गोलरहित बराबरी

घरेलु मैदानमा सुरु भएको यू–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत अहिले नेपालले पाकिस्तानविरुद्ध खेलिरहेको छ। 

दशरथ रंगशालामा भइरहेको खेलमा मध्यान्तर अघिसम्म दुवै टोलीबाट गोल हुन सकेको छैन। 

यसअघि बिहीबार नै भएको पहिलो खेल भारतले बंगलादेशलाई ३–० गोल अन्तरले पराजित गरेको छ। 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया