logo-img

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार दशरथ रंगशालामा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपाल सेमिफाइनल पुगेको हो ।

पहिलो हाफमै २–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । नेपालको जितका लागि प्रशान्त लक्सम, समीर तामाङले एक एक तथा निराजन धामीले दुई गोल गरे ।

माल्दिभ्सका लागि भने लायन रसिदले एक गोल फर्काए ।

योसँगै माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । नेसेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया