logo-img

विश्वकप छनोट : पहिलो हाफमा लाओसविरुद्ध नेपाल १-० ले पछि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फिफा विश्वकप २०२६ को एसिया छनोटको पहिलो चरण अन्तर्गत लाओसविरुद्धको खेलको पहिलो हाफमा १–० ले पछि परेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ जारी रहँदा घरेलु टोली १–० ले पछि परेको हो ।  खेलको ३३ औँ मिनेटमा कप्तान वोउचन वोउङकोङकोको गोलमा लाओसले घरेलु टोलीविरुद्ध अग्रता बनाएको हो ।  





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया