logo-img

विश्वकप छनोट : नेपालले आज लाओससँग खेल्दै, अर्को चरण पुग्न जित्नैपर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्वकप फुटबलको एसिया छनोटमा नेपालले आज लाओसको सानमा गर्दैछ । नेपाल र लाहोबीचको खेल वियनतियानेस्थित लाओसको राष्ट्रिय रंगशालामा साँझ पौने ६ बजे सुरु हुनेछ ।  

केही दिनअघि दशरथ रंगशालामा भएको पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए । अर्को चरण्मा पुग्न आजको खेलमा दुवै टिम जित्नैपर्ने दबाबमा छन् । नेपाल आज लाओसलाई घरेलु मैदानमा हराउँदै दोस्रो चरणमा पुग्न चाहन्छ ।  

आज जित निकाल्न सके नेपालले समूह ‘एच’ मा रहेका बहराइन, यूएई, यमन र श्रीलंकाबीचको विजेतासँग खेल्नेछ । नेपाली टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले लाओसविरुद्ध आक्रामक फुटबल खेल्ने बताएका छन् ।  
 







  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार ७:३२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया