logo-img

चीनले भूकम्प प्रभावितका लागि १० करोड सहयोग गर्ने

उत्तरी छिमेकी राष्ट्र चीनले जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट प्रभावितका लागि १० करोड नेपाली रुपैयाँबराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । 

नेपालका लागि चिनियाँ राजदूत चेन सङले 
साउथ एसियन कन्ट्रिज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत बताएका छन् । राहत सामग्रीमा टेन्ट, ब्ल्यांकेटलगायत सामग्री रहेका छन् । 

ती सामग्री केही दिनमा नेपाल आइपुग्ने र थप राहत पनि घोषणा गरिने उनले बताएका छन् ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया