logo-img

गायिका शाहको ‘मनभित्रका छालहरू’ सार्वजनिक

गायिका चन्द्रकला शाहको गीत गजलसंग्रह ‘मनभित्रका छालहरू’ सार्वजनिक भएको छ । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसलगायतले सो संग्रहको औपचारिक सार्वजनिक गरेका हुन् । 

सो संग्रहमा गायिका शाहले लेखेका ७५ वटा गीत गजल सामेल छन् । गायिका शाहको यसअघि आँधी आएर ताड्का तथा हाइकुसंग्रह सार्वजनिक भएको छ । 

त्योबाहेक उनले सयौँ दोहोरी गीत, लोकगीत तथा भजनमा संगीत तथा आवाज दिएकी छिन् । 
 





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार २०:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया