logo-img

विश्वकप क्रिकेट : अष्ट्रेलिया उपाधि नजिक

अष्ट्रेलिया आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको छ । भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २१५ रन बनाइसकेको छ । 

हमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा भारतले दिएको २४१ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले ३८.२ ओभर खेल्दा ३ विकेटको क्षतिमा २१५ रन जोडेको हो । 

अष्ट्रेलियाली ब्याट्सम्यान चम्किँदा घरेलु मैदानमा भारत निकै दबाबमा देखिएको छ । 



विश्वकपको फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएका छन् ।





  • प्रकाशित मिति : मंसिर ३, २०८० आइतबार २१:३३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया