logo-img

बल्खुमा दुर्गा प्रसाईं समूहको प्रदर्शन [तस्बिरहरू]

मेडिकल व्यवसायी प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को प्रदर्शन बल्खुमा जारी छ । प्रसाईं नेतृत्वको अभियाले काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गरिरहेको छ । 

काठमाडौंको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा ठाउँ ठाउँबाट आएका जुलुस भेला हुने क्रम जारी छ ।  





 

  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया