logo-img

मुगुमा उच्च हिमपात [तस्बिरहरू]

अविरल वर्षासँगै मुगु लगायत उच्च हिमाली ठाउँमा हिमपात पनि भइरहेको छ । हिमपात पछि मुगु जिल्लाको एक मात्र हवाई सेवा रहेको ताल्चा विमान स्थलमा बन्द भएको छ । चिसो बढेसँगै जनजीवन कष्टकर बनेको छ । तर, हिमपात हुँदा बाली सप्रिने भन्दै स्थानीय  कृषकहरू भने निकै खुसी भएका छन् । 

 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार १२:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया