logo-img

एनएसएल : आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा

नेपाल सुपर लिग (एनएसएल)मा आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच प्रतिस्पर्धा हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५ बजे सुरु हुनेछ । 

दुवै टिम पहिलो जितको खोजीमा हुनेछन् । दुवै टिमले प्रतियोगितामा यसअघि तीन/तीन खेल खेले पनि जित निकाल्न सकेका छैनन् ।

एक अंक जोडेको वीरगञ्ज तालिकाको पुछारमा छ । तीन खेलबाट दुई अंक जोडेको झापा तालिकाको आठौँ स्थानमा छ।

वीरगञ्जले दुई खेलमा हार बेहोर्दा एक खेलमा बराबरी खेलेको छ। यता झापाले तीन खेलमध्ये दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ।





  • प्रकाशित मिति : मंसिर २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया