logo-img

गोलरक्षक विशाल श्रेष्ठले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास
तस्बिर : एन्फा

राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबल संन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) मा चितवनबाट खेलेका उनले झापासँगको खेललगत्तै संन्यासको घोषणा गरेका हुन् ।

साफ च्याम्पियनसिपपछि नै संन्यासको बारेमा सोचे भए पनि अहिले सही समय भएकाले संन्यास लिएको उनको भनाइ छ । विशालले २०७८ को भदौमा दशरथ रंगशालमा राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरेका थिए ।  





  • प्रकाशित मिति : पुस ६, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया