logo-img

नेपाललाई पहिलो झड्का, कुशल २० रनमा आउट
फाइल तस्बिर

त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध  नेपालले पहिलो विकेट ३.३ ओभरमा गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो । 

उनी टिम भ्यान डर गुग्टेनको बलमा बोल्ड भएका हुन् । कुशलले आज १० बलमा दुई छक्का र एक चौकासहित २० रनको पारी खेले । नेपालले आज टस जितेर पहिला ब्याटिङ गरिरहेको हो । नेपालले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।  
 







  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार ११:५०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया