logo-img

माओवादीबाट शक्ति र रेखा पनि मन्त्रीमा दोहोरिने

नेकपा माओवादी केन्द्रबाट शक्ति बस्नेत र रेखा शर्मा मन्त्रीमा दोहोरिने भएका छन् । उनीहरूलाई शपथको तयारी गर्न भनिएको छ । 

शर्मा यसअघि सञ्चार तथा बस्नेत ऊर्जामन्त्री थिए । माओवादीबाटै नारायणकाजी श्रेष्ठ पनि मन्त्रीमा दोहोरिएका छन् । उनी परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ । 





  • प्रकाशित मिति : फागुन २३, २०८० बुधबार १४:४५:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया