नेपाली बजारमा सुनको मूल्य पुग्यो एक लाख ३३ हजार रुपैयाँ

नेपाली बजारमा पछिल्लो समय बढ्दै गएको सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपाली बजारमा पनि सुनको मूल्य महँगीएर एकपछि अर्को नयाँ रेकर्ड बन्दै गएको छ । 

नेपाल सुनचाँदी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा १ हजार ८ सय रुपैयाँ बढेर आज बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।  





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ११:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया