सिँगारिँदै सेतो मछिन्द्रनाथको रथ [तस्बिरहरू]

वैशाख ४ गते सुरु हुने सेतो मछिन्द्रनाथको रथ यात्राको तयारी अन्तिम चरणमा पुगेको छ । लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुनेछ ।

मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गे मुढा, असन कमलाक्षी हुँदै जमलको तीन धारका पाठशालामा ल्याएर रथमा विराजमान गराइ रथयात्रा सुरु गर्ने परम्परा रही आएको छ । 

 





  • प्रकाशित मिति : चैत ३०, २०८० शुक्रबार ११:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया