logo-img

नेपाली बजारमा आज कतिमा हुँदै छ सुनचाँदीको किनबेच ?

आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३९ हजार ३ सय र तेजाबी सुन १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ। शुक्रबार १ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला २० रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको हो । 





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार १२:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया